
“ओ हो, तपाईं त एकदम ईनोभेटिभ (Innovative) मान्छे पो हुनुहुँदो रहेछ"
…………………………सम्माननिय प्रधन्मन्त्री तथा चेरम्यान प्रचण्ड
03 February : २० माघ २०८० बलुवाटार प्रधान मन्त्री निवास
आज शनिबार माघ २० गते २०८०, का दिन सम्माननिय प्रधानमन्त्री श्री पुष्प कलम दाहाल सङग भेट गर्ने मौका मिल्यो. लुम्बिनी कपिल्बस्तु जोडने "माता मायादेबी सुत्केरी मार्ग" को बारेमा राम्रै बृफिङ्ग (Briefing) गर्न पाँए, प्रधान मन्त्री ज्यु ले विशेष ध्यान दियर मेरो प्रस्तुती सुन्नुभयो किन भने यो सुत्केरी मार्ग बाट बिक्रम पाँडेकाजी ले शाक्य भुमी लुम्बिनी कपिल्बस्तु क्षेत्र को बुद्धिस्ट पर्यटन बाट आर्थिक उत्थान (Economic Uplifting through Tourism ECONOMY) गर्ने रणनिती बनाउँदै आयका छन । बिक्रम को यो Project लाई World Bank र USAID काठ्माण्डौ अफिस ले पहिलो चरण को मान्यता दिई सकेका छ्न .........
लुम्बिनी सदभावना दुत बिक्रम को अध्ययन ले भनेको छ, सन्सार मा अहिले चीन समेत गरेर ५० करोड बुद्धिष्ट छोरी मान्छे हरु छन, जो यो "माया देबि सुत्केरी मार्ग" मा बिश्वो कै छोरी मान्छे हरु को "पहिलो तिर्थस्थल" को पबित्र पहिचान मा तिर्थ गर्न आउन उत्सुक छन, जस्ले कम्तिमा पनी ३ देखि ४ रात सम्म को लुम्बिनी कपिल्वस्तु को बसाई ल्याउँछ्न र बसाई लम्ब्याउँछन । जस बाट करोडौं डलर को आम्दानी आउने र कमाई भित्रीने निस्चित छ ... ...
बिक्रम को साथ मा द्रुत गति का सगरमाथा आरोही श्री काजी शेर्पा हुनुहुन्थ्यो, जस्ले लुम्बिनी नाम को LUMBINI PEACE TORCH मा बुद्ध जन्मभुमी को अखण्ड दिप बाट "बुद्ध ज्योती" बोकेर सगरमाथा सम्म पुगेर कालापत्थर क्षेत्र मा सम्माननिय प्रधान मन्त्री ज्यु लाई हालसालै शान्ती को कामना गर्दै उक्त "बुद्ध ज्योती" लुम्बिनि पिस टर्च हस्तान्तरण गर्नु भयको थियो .…






Leave a Comment